ठुला स्तन भएर दिक्क मानीरहनु भएको छ ? यसरी घटाउनुहोस्
पुरुषको
पहिलो नजर जाने अंग हो भनिन्छ महिलाको स्तनलाई । महिलाको संवेदनशिल अंगका
रुपमा रहेका स्तनका कारण महिलाको सुन्दरताको वर्णन गर्ने गरिन्छ । सेक्सको
समयमा होस् वा बच्चा जन्मेपछि स्तनपानका लागी होस् यसका धेरै फाइदा छन् ।
तर स्तन ठुला वा साना नै भएका कारणले तपार्इ दिक्क हुनुहुन्छ । यदि
हुनुहुन्छ भने यि उपाय अपनाउन सक्नुहुन्छ । कम क्यालोरी भएका खाना खानाले
स्तनको आकारलाई एकैनाशमा रहन मद्धत गर्छ ।
महिलाको
जति ठुलो शरीर हुन्छ स्तन पनि त्यही अनुपातमा नै ठुलो वा सानो हुने भएकाले
पहिलो कुरा शरीरको तौल घटाउन जरुरी हुन्छ । आफ्नो शारीरिक बनावट अनुसार
खानपान गरे तौललाई सन्तुलमा ल्याउन सकिन्छ र तौल अनुसार स्तन आकृषक देखिने
विशेषज्ञहरुको भनाई छ । त्यस्तै डाइटिसियनको सल्लाहअनुसार पनि क्यालोरीको
मात्रा निर्धारण गरेर तौल सन्तुलन मिलाउन सकिन्छ ।
क्यालोरीजन्य
पर्दाथ माछा, मासु, भात, अण्डा, बदाम, दुधलगायतका खानामा बढी क्यालोरी
हुने हुनाले शरीरका अंगहरु पनि बढ्ने गर्दछन् । जसको अनुपात मिल्ने सके ति
अंगहरु सिमित आकारमा रहन्छन् । जसका लागी खानामा प्रतिदिन १० देखि २५
प्रतिशतसम्म क्यालोरी कम गर्दै जान चिकित्सकले सुझाव दिएका छन् । त्यस्तै
अत्यधिक मात्रामा नुनीलो कुराको सेवनले शरीरमा पानीको मात्रा कम गराउछ र
शरीर सुन्निन्छ ।
चिनीले
अक्षम क्यालोरी उत्पादन गर्छ, जसले मानिसलाई भोकको अनुभव गराउँछ । चिल्लो
पदार्थले मोटोपना बढाउँछ । जंकफुड र फास्टफुडमा अस्वस्थकर नुनिलो, चिल्लो र
गुलियो सबै बढी हुन्छ । त्यसैले यि बस्तुको प्रयोगमा सन्तुलन मिलाउन सके
फाईदा पुग्ने चिकित्सक बताउँछन् । खानपानको सन्तुलनले मात्रै शरीरका अंगहरु
पुर्ण रुपमा सन्तुलीत अवस्थामा नरहन पनि सक्छन् ।
जसका
लागी विभिन्न शारीरिक व्यायामले पनि ठुला स्तनको आकार घटाउन सकिन्छ ।
तपाईले नियमित अभ्यास र गह्रौ काम गर्नुभयो भने पनि त्यसले तपाईको शरीरसँग
सँगै स्तनको आकार पनि घटाउन सकिन्छ । एजेन्सीको सहयोगमा



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्