अहिले मेरो छोरि ४ बर्ष को भयो तर बल्ड क्यान्सर रोग लागेको छ तपाई हरुले सहयोग गर्दिनुस बचाई दिनुस मेरो छोरि लाइ
कलम समाएर लेख्ने बेला बुबा ममी संग यो चिसो मौसम मा बीच मा लुटु पुटु
भएर सुत्ने बेला हस्पिटल को बेड मा छन् यी नानि बिगत २ महिना देखि काठमान्डौ मा रहेको कान्तिबाल हस्पिटल मा उपचार को लागि रहेको छ अंकोलोजी
![]() |
| Help Me Please |
युनिक बिभाकका डाक्टर दिपक मिश्र र डाक्टर कैलाश प्रसाध साह भन्नु हुन्छ यो बच्चा
को अबस्था एक दमै नाजुक छ उसलाई बल्ड क्यान्सर भएको छ जति सक्दो छिटो यो बच्चा लाइ
उपचार गर्नु पर्ने हुन्छ तेस्को लागि पिडित बच्चा को बुबा ममी अलिक सर्ब सप्पन
परिवार नभएर गरिब बर्गमा पनि अलिक गरिबी नै हुन् हुन्छ तेसैले उहाले एतिका रकम जोड्न
सक्नु हुदैन बच्चा लाइ २ बर्ष सम्म हस्पिटल को बेडमा राख्नु पर्ने हुन्छ तेस्को
लागि जम्मा जम्मी रकम ४ लाख लाग्ने हाम्रो अनुमान छ | बिभिन्न संग सस्था बेपार
ब्यबसाय हरुले सहयोग गर्नु हुदै छ एही तपाई हरु पनि यो बच्चा को ज्यान लाइ बचाउन
सहयोग गर्न चाहनु हुन्छ भने तपाइले पिडित को बाबु राजु कार्की लाइ सम्पर्क गरि थप जानकारी
लिन सक्नु हुन्छ र बिरामी को बारेमा थप बुझ्न सक्नु हुन्छ अहिले यहाँ हामी साउदी
मा रहेको एउटा सस्था BROTHERS HELP LINE OF
NEPAL ले सहयोग को जुटी रहनु भएको छ एदी उहा हरुसंगै
हातेमालो गर्दै मेरो छोरीको ज्यान बचाउन हुन् अनुरोद गर्द छौ |
पिडित नानी को बुबा : राजु कार्की ( मोरंग ) 00977981853874 पिडित नानी को अंकल रोशन
कार्की ( मोरंग ) +9779803638881
+97798400211802 बिमल बजगाईंन (बारा)
+966592847797 सुबोध चौहान (सुनसरी) +9660593530992 भुपिं कटवाल झापा +966581056025 निर बहादुर सुनवार नवल (परासी)
+966595366955 मधाब सिवा (मोरंग)
+966563853242 कृष्ण बजगाईंन (काभ्रे मलेसिया) +60142760360 गुरु प्रशाद रेग्मी ( झापा/UAE)
+966569620662 पूर्ण प्रसाध सापकोटा ( बनेपा/SAUDI) +966582774161 धनाजय तामांङ (झापा/ SAUDI)
+966556906345 "BROTHERS HELP LINE OF NEPAL " THANK YOU
तपाइको सानो सहयोग ले मेरो छोरीको ज्यान फेरी पूर्ण आउने आशा
गर्दछु





0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्