‘द रेड’को प्रोमो सार्बजनिक [भिडियो सहित]

the redनेपाली कथानक चलचित्र ‘द रेड’को प्रोमो सार्बजनिक भएको छ | सार्बजनिक प्रोमोमा चलचित्रका मुख्य मुख्य कलाकारलाई देखन सकिन्छ |
राम नेपाल निर्देशित उक्त चलचित्रलाई म्याक टेन कालुले निर्माण गरेका हुन ,संगीत किरण माइकलको रहेको छ | समुन्द्र अधिकारी, अजय शारु मगर ,राज श्रेष्ठ म्याक टेन कालु , सुरज सुनार, सुनिल सुनार सस्मिता परियार, आशाराम सुनार लगाएतका कलाकारको मुख्य भूमिका चलचित्रमा रहेको छ | निर्माता म्याक टेन कालुको कथा रहेको चलचित्र नारी प्रधान रहेको छ |
चलचित्रको अहिले सम्म रिलिज मिति तय नभएता पनि सुरुमा च्यारेटी शो गर्ने र त्यसपछी सकेसम्म चाडै नै रिलिजमा ल्याउने जानकारी निर्माता युनिटले दिएकका छन | चलचित्रको च्यारेटी भने माघ १५ गते देखि हुने कलाकार समुन्द्र अधिकारीले जानकारी दिएका छन |चितवन,नवलपरासी, हेटौडा लगाएतका स्थान चलचित्रको छायाकन गरिएको हो |

, , ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्