यसरी पनि मनाईन्छ जनमदिन!!!

१५ बैशाख, २०७३ @ भरतपुर-८, निवासी परोपकारी एंव सहयोगी भावनाले ओतप्रोत आदरणिय दिनेश बस्ताकोटीज्यूले आफ्नो ३५ औँ जन्मदिनको सुखद अवसरमा मानवसेवा आश्रमको गरिमा वढाईरहनुहुने लक्ष्मीनारायणहरूसँग रमाएर बिताउनु भएको छ।लक्ष्मीनारायणहरूको एक छाकको भोजनसेवाको लागि रू.५५००।- (पँच हजार पाँच सय) स - प्रेम अर्पण पनि गर्नु भएको छ।आदरणिय दिनेश बस्ताकोटिज्यू लगायत उहाँको सम्पुर्ण परिवारलाई धेरैधेरै साधुवाद एंव जनमदिनको पावन अवसरमा सुख शान्ती प्रगती, सु - स्वास्थ दिर्घायूको हार्दिक मंगलमय शुभ - भावना !
सधैँ यसरी नै सुखले खान पुगोस्, खुशीले दिन पुगोस्!!!
.............................................................................................
मानवसेवा आश्रमको बारेमा थप जानकारीको लागि : ०५६५२५८९४, ९८५१११२४७०, ९८४५६१८५०५, ९८४५६५९७५३


, ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्