सम्मान तथा बिदाई कार्यक्रम सु सम्पन्न ।

साउदी अरब 2016/1/1
        सम्मान तथा बिदाई कार्यक्रम 
         विश्व नेपाली साहित्य महासघ शाखा साउदी अरबले नयाँ बर्षको अवसर पारेर सम्मान तथा बिदाई 


कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ  उक्त कार्यक्रमको सञ्चालन बाबुलाल  बुढाले गरेका थिए भने स्वागत  मन्तब्य केबि पौडेलले दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि बिश्व 
Krishna 2016
नेपाली साहित्य महासघ शाखा साउदीका प्रतिनिधि सूर्य बिक्रम याख्खा, सभापति सस्थाका अध्यक्ष कृष्ण बहादुर सर्तुङे मगर, अतिथि क्रमश:-  निर बहादुर सुनार,कमल शाही निर्मल,सुनिल साह, सुबोध चौहान, बिमल बज्गाइ,भुपिन कटुवाल, माधव शिवा, बिवश थापा, बालकृष्ण पौडेल, मोहन खतिवडा, सन्तोष तामाङ र बिजय यादव रहेका थिए । नयाँ बर्षको शुभकामना दिदै कार्यक्रम सञ्चालनको सभापतिसग
 अनुमति लिएर राष्ट्रिय गान सगै क्रमश कार्यक्रम अघि बढाएका थिए । 
 बिश्व नेपाली साहित्य महासघ शाखा साउदी सन् २०१० मा स्थापना भएर सन् २०१५ सम्ममा आफ्नो रफ्तार अझ द्रुतगतिमा अघि बढेको  जानकारी गराउदै सस्थाका सचिव केबि पौडेलले आउदा भावी दिनमा अझ शसक्त बनाएर लैजाने र यस्तै सधै सबैको साथ सहयोग रहोस भन्ने शुभकामना समेत दिएका थिए। कार्यक्रममा पुर्व अध्यक्ष, केन्द्रीय  सल्लाहकार तथा सहयोगी साहित्यिक मनहरुको योगदानको कदर गर्दै सम्मान पत्र,प्रशँसा पत्र तथा प्रमाणपत्र समेत बितरण गरेको थियो।  सस्थाको सदस्य सङ्ख्या समेत बढाउदै आफ्नो क्षेत्रलाई अझ व्यापक  बनाउने धारणा समेत केबि पौडेलले राखेका थिए। सर्जकहरुको मिठा  मिठा
New Year Program 
लेख रचनाहरु सहित बालकृष्ण पौडेल,लछुमन परियार,बिमल       बज्गाई  बिबश थापा, सन्तोस तामाङ,मोहन खतिवडाले गित कबिता गजल मुक्तकसमेत वाचन गरेका थिए । प्रमुख अतिथि सुर्य बिक्रम याख्खाले सस्था सुन्दर निस्पक्ष र सहि दिशामा दौडिरहेको छ भन्दै प्रँशसा समेत गरेका थिए । प्रमुख अतिथिले अध्यक्ष कृष्ण बहादुर सर्तुङे मगरलाई आफ्नो कार्यकालमा छोटोे समयमा शसक्त र तिब्र रुपमा साहित्यको क्षेत्रलाई  विभिन्न कामहरु गरि अगाडी बढाएकोमा खुसि ब्यक्त गर्दै  बधाई तथा  शुभकामना दिदै भावि दिनहरुमा यसै गरी अघि बढ्न हौसला सहित सुझाव दिएका थिए । यसै गरि  दलित एकता सन्जाल महासचीव नीर बहादुर सुनार, नेपाली एकता समाजका अध्यक्ष सुनिल शाह ,ब्रदर हेल्प लाइन अफ नेपालका प्रतिनिधिहरु भुपिन कटुवाल, बिमल  बज्गाइ, 

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्