स्नातक तेस्रोवर्षको परीक्षातालिका सार्वजनिक(परीक्षातालिका सहित)
त्रिभुवन
विश्वविद्यालय परीक्षा नियन्त्रण
कार्यालयले स्नातक तेस्रो वर्षको
परीक्षा तालिका सार्वजनिक गरेको
छ ।
२०७२ मा सञ्चालन हुने मानविकी,
व्यवस्थापन, शिक्षासास्त्र, विज्ञान
र कानून तर्फका परीक्षा तालिका
सार्वजनिक गरेको हो । परीक्षा
नियन्त्रण कार्यालयका अनुसार ०६७
देखि २०७१ सम्मका आंशिक र ०७२ मा
पहिलो पटक परीक्षा दिने नियमित
तथा प्राइभेट परीक्षार्थीहरुको
परीक्षा तालिका सोमबार
सार्वजनिक गरेको हो ।
तालिकामा उल्लेख भएअनुसार परीक्षा
जेठ १४ देखि सुरु हुने परीक्षा असार ६ गते
सकिने भएको छ । परीक्षा दिउसो १
देखि ४ बजेसम्म चल्ने भएको छ ।
पनिकाले प्रवीणता प्रमाणपत्र तह
दोस्रो वर्षको तालिका पनि
सार्वजनिक गरेको छ ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्