प्रेमीकाको अर्कैसँग बिहे हुने भएपछि ‘तँ तँ र म म’ (भिडियो)

प्रेम र वियोगका अहिलेसम्म सुनिएका लगभग सबै गीतमा प्रेमिलाई तिमी भनेर सम्बोधन गरिएको थियो । यतिबेला भने संगीत बजारमा अर्कै चर्चा छ ।
प्रेमिकाको अरुसँगै बिहे हुने भएपछि प्रेमिले ‘तँ’ भन्दै सम्बोधन गरेका छन् । गीतमा अर्कै केटासँग विवाह हुने भए पछि गीतमा प्रेमीकालाई गरेको खर्चको क्षतिपूर्तिको माग गरिएको छ ।
प्रसंग हो गीतकार तथा गायक अजय अधिकारी सुशीलले आफूले मन पराएको केटीलाई ‘तँ’ सम्बोधन गरेर गीत गाएका छन् । ‘मलाई कम्पेन्सेसनले….’ शीर्षकको गीतमा गायक अधिकारीकै शब्द तथा संगीत रहेको छ । विशाल भण्डारीको निर्देशनमा बनेको गीतको भिडियोमा केकी अधिकारी तथा गम्भीर बिष्टको अभिनय रहेको छ ।

, ,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्