मुख तथा जिब्रोमा घाउ आएमा घरेलु उपचार बिधि..
मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा मनतातो पानीमा फिटकिरी -----मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने ।
-पानी प्रशस्त पिउने
-बढी चिसो वा तातो नपिउने
-हरियो सागपात तथा फलफुलहरु मजाले चपाएर खाने
-बढी चिल्लो नखाने
-हल्का उम्रेको गेडागुडी बिहान÷बिहान खाने
-पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
-बदाम भिजाएर खाने
-निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने
-जिरा वा खयर चपाउने
-यसरी पनि निको नभए डाक्टरलाई देखाउने । बिभिन्न रोगको कारण पनि मुखमा घाउ आउन सक्छ ।
स्वास्थ्य खबरपत्रिका बाट
डा. विष्णु चापागाई

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्