"Hello यो काहा पर्यो?"
धुर्मुसे : "Hello यो काहा पर्यो?"dr
.
Police : "Police स्टेसन!"
धुर्मुसे : तपाईको हातमा के छ ?"dr
.
Police : डन्ठा...!!
धुर्मुसे : "त्यसो भये के हेरि राख्या त
साले खुरुक्क
नाकमा घुसार न !dr!
.
(त्यति भनेर धुर्मूसे ले फोन
राखि दियो)
.
एकछिन पछि , police ले
फेरि त्यहि नं. dialed
गर्यो
..
Police: Hello....
धुर्मुसेको बाउ दारि बुढाले फोन
उठायो:
hello हजुर dr!
.
Police : "यहाबाट फोन
आयेको थियो म संग
भयेको डन्डा नाकमा घुसार भनेर !!"dr
.
दारि बुढा : "कति टाईम भो?"
Police : 10 min.... भयो
दारि बुढा : "अनि के
घन्टा हेरि राख्या त
खुरुक्क
न निकालेर
.
Police : "Police स्टेसन!"
धुर्मुसे : तपाईको हातमा के छ ?"dr
.
Police : डन्ठा...!!
धुर्मुसे : "त्यसो भये के हेरि राख्या त
साले खुरुक्क
नाकमा घुसार न !dr!
.
(त्यति भनेर धुर्मूसे ले फोन
राखि दियो)
.
एकछिन पछि , police ले
फेरि त्यहि नं. dialed
गर्यो
..
Police: Hello....
धुर्मुसेको बाउ दारि बुढाले फोन
उठायो:
hello हजुर dr!
.
Police : "यहाबाट फोन
आयेको थियो म संग
भयेको डन्डा नाकमा घुसार भनेर !!"dr
.
दारि बुढा : "कति टाईम भो?"
Police : 10 min.... भयो
दारि बुढा : "अनि के
घन्टा हेरि राख्या त
खुरुक्क
न निकालेर



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्