Joks
एकचोटि सेरे ऊसको गलफेन संघ सहर तिर घुम्न गएछ,जब शहर
मा पुगेपछि ऊसको गलफेन गाडिबाट बाहिर आएर भनिछ..
केटी:प्लिज मेरोफोटो गाडिमै छुट्यो ल्याइदेउन
तेसपछि सेरे फोटोलिन गाडिमा गएछ र रुदै बाहिर आएको देखेर
गलफेनले उसलाई
सोधि,
केटि:किन रोको, के भयो......?????
सेरे:एकजना दिदीले मलाइ पिटी अनि
केटि:किन..??
सेरे:फोटो लिन खोज्दा
केटि:किन र..??
सेरे:अगि हामि बसेको सिटमा त्यो दिदी बसेकि रैछन
अनि उसको साडिले तिम्रो फोटो छोपिएको रछ, तेसपछि मैले उनलाइ
दिदी तपाइको साडि माथि सार्नुन म फोटो लिन्छू भनेको थिए
अनि मलाइ............रामधुलाइ

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्