के तपाईं आफ्नो ब्यक्तित्त्यो बिकास गर्न चाहनुहुन्छ
के तपाईं आफ्नो ब्यक्तित्त्यो बिकास गर्न चाहनुहुन्छ , अनी कुशल संचार कर्मी बन्न चाहनुहुन्छ ?यदी चाहनुहुन्छ यदी चाहनुहुन्छ भने ( हिट्स मिडिया एण्ड एडभर्टाइजिङ प्राली र मोर्डन कम्प्युटर एण्ड एजुकेसन सेन्टर )ले १५ दिने ब्यक्तित्व बिकास तथा रेडियो टेलिभिजन उध्घोषण प्राबिधिक एबम आधारभुत पत्रकारिता तालिम सन्चालन गर्दै छ ( चितवन तथा काठमाडौं का चर्चित संचारकर्मिहरुको सम्युक्त शाहभागीता गराइ चितवनमा नै पहिलो पटक सन्चालन हुँदै छ )
छिटो गर्नुहोस् दक्ष्य ब्यक्ती बन्ने अवशर न गुमानुहोस् ( सिप सिकौ आत्मनिर्भर बनौ )
संपर्क
मोर्डन कम्प्युटर एण्ड एजुकेसन सेन्टर
रत्ननगर १ बकुलहर नगरपालिकाको गेटको आडैमा
फोन 056-561000
9845121440,9845043956 , 9855060221
उत्कृष्ट हुने हरुलाई तत्काल रोजगारिको अवशर उपलब्ध गराइनेछ



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्