अब नेपालीलाई अमेरिका जान पैसा नलाग्ने !
श्रम तथा रोजगार
मन्त्रालय, सिंहदरबारमा भएको भेटवार्तामा अमेरिका सहायकमन्त्री फिल्डस्टिनले वैदेशिक रोजगारीमा जाने
नेपाली कामदारले तिर्नुपर्ने मोटो
रकम र कामदारका सेवा–सुविधाबारे छलफल भएको राज्यमन्त्री गुरुङले जानकारी दिए
।
फिल्डस्टिनले हालै नेपाल सरकार
र इजराय सरकारबीच निःशुल्क घरेलू
कामदार लैजाने सहमतीमा सरकारले के
कस्तो तयारी गरीरहेको भन्ने
बारे पनि जिज्ञासा राखेका
थिए ।
त्यसैगरी निजी संस्थामा हुने
लैंगिक हिंसाका साथै
अमेरिकामा निःशुल्क नेपाली किसान कामदार
लैजाने सम्बन्धमा छलफल
भएको जानकारी दिए
।
छलफलमा सहायकमन्त्री फिल्डस्टिनले अमेरिकाको क्यालिफोर्नियामा धेरै
नेपाली मजदुर कृषिकार्यमा रहेको
भन्दै निःशुल्क र
थप मजदुर लैजान
अमेरिका सकारात्मक रहेको जानकारी दिए
।
त्यसम्बन्धमा जेनेभामा हुने आईएलो बैठकका
अवसरमा निर्णयक वार्ता
गर्न अमेरीका तयार
रहेको स्टेभनले बताए
।
नेपाल सरकार र
इजराय सरकारबीच निःशुल्क घरेलु
कामदार लैजाने सहमती
भएपछि श्रम तथा
रोजगार मन्त्रालयले कार्यविधि तयार
गरी मन्त्री परिषद्बाट पनि
अनुमोदन भई सकेको छ
।
त्यसकालागि आवश्यक प्रक्रिया चॉडै
शुरु गर्ने तयारीमा श्रम
तथा रोजगार मन्त्रालय लागेको
छ गुरुडले बताए
।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्