क्रमस कम हुदै गएको भूकम्प भोलि बाट पूर्णतय रोकिने ,,,सबै लाई नडराउन अमेरिकाको आग्रह

यस समाचारको भिडियो तल हेर्नुहोला !!

काठमाडौ, वैशाख १३ - आइतबार मध्यान्ह गएको भूइचालोको धक्कापछि विस्तारै धक्का कम हुँदै गएको छ । अमेरिकी भुगर्भ अनुसन्धान केन्द्र (युएसजिएस) का अनुसार नेपाली समय मध्यान्ह १२ बजेर ५६ मिनेटमा ६ दशमलव ७ रेक्टर स्केलको भूइँचालो गएको भूइचालोको धक्काहरु विस्तारै कम हुँदै गएको छ ।

कोदारीलाई मुख्य केन्द्रविन्दु बनाएर ६ दशमलव ७ रेक्टर स्केल मापन गरिएको सो भूइचालोपछि नेपालका विभिन्न ठाउँलाई केन्द्रविन्दु बनाएर ५ पटक धक्काहरु गएको थियो । तर ती सबै भूइचालोको धक्का भने कम हुँदै गएको युएसजिएसले उल्लेख गरेको छ । ६ दशमलव ७ रेक्टर स्केलको भूइचालो गएपछि कोदारीलाई नै केन्द्रविन्दु बनाएर क्रमश: ५ र ४ दशमलव ७ रेक्टर स्केलका दुईपटक भूइचालो गएको छ ।

त्यसपछि पनौती, नगरकोट र काठमाडौंलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पको मापन क्रमश ४ दशमलव ६ र ४ दशमलव ५ रेक्टर स्केलको गरिएको थियो । अब ठुलो भुकम्प नआउने सानोतिनो भूकम्प भोलि ३ बजे सम्म जाने त्यसले कुनै असर नगर्ने हुदा अमेरिकी भुगर्भविदले नआतिकन ढुक्क भएर बस्न आग्रह गरेका छन्

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्