योजना पूरीको तिजको नयाँ गीत ||ए शिव जी || हेर्नुहोस भिडियो सहित -
निर्भानाकला केन्द्रले बजारमा ल्याएको गायिका योजना पुरीको तीज गीत अलिक फरक मान्न
सकिन्छ । यसपाली पोहोर साल जति तीज गीत आएका छैनन् । यसगीतबाट गायिका पुरी
निकै आशावादी रहेकी छिन् । ‘ए….शिवजी एल्बम’ मा रहेको यस भिडियोमा लय
रङ्गपत्रकार बिदुर खतिवडाले गरेका छन भने मोडल सुरक्षा पोखरेल र भद्रगोलका
चर्चित हास्यकलाकार हरि निरौला कक्रोजले गरेका छन ।



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्