नवलपरासीमा सडकमै पल्टियो ग्यास बुलेट
ग्यासले भरिएको बुलेट भारतबाट काठमाडौँतर्फ आउने क्रममा पल्टिँदा सडक
अवरुद्ध भएको छ । सडकमै पल्टिएको बुलेट हटाएर अवरुद्ध यातायात खुलाउने
प्रयास भइरहेको छ ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले ग्यास बुलेट पल्टिएर
कुनै क्षति नभएको बताए । ग्यास बुलेटलाई सुरक्षित ढंगले उठाउने प्रयास
भइरहेको उनले जानकारी दिए । Scource:-annapurnapost



0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्