चितवनबाट भोली काठमाडौमा १२ सय सिलिण्डर साईवावा ग्याँस जाँदै, लमजुङ र चितवनमा पनि बाँडिने

http://www.a2zsamachar.com/wp-content/uploads/2016/01/a2zsamachar-5.jpgचितवन १९ पुस ।  चितवनबाट गएका १२ सय साईवावाको ग्याँस सिलिण्डर सोमवार काठमाडौमा  वितरण हुने भएको छ । चितवन प्रासनका अनुसार २ सय भन्दा बढी लमजुङमा पनि वितरण हुने छ ।
कुल २४ सय ३४ सिलिण्डर मध्ये बाँकी भने चितवनका विभिन्न स्थानबाट वितरण हुने प्रशासनले जनाएको छ । पूर्ण तालिका तल हेर्नुहोस् ।

,

0 comments

तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्