आयल निगममा जागिर खुल्यो, एसएलसी पास गरेकालाई पनि अवसर
मेकानिकल र सिभिलतर्फकोे उपप्रवन्धकदेखि सहायक मिस्त्रीसम्मका पदमा जागिर खुलेको छ । प्राविधिक देखि अप्राविधिकतर्फ पनि दरखास्त माग गरिएको छ ।
मेकानिकल उपप्रवन्धका ३ र सिभिलतर्फ ४ जना माग गरिएको छ । यस्तै , कम्प्युटर इन्जिनियर, इण्डलस्टि्रयल, पेट्रोलियम, केमिकल र इलेक्ट्रोमेकानिकलतर्फ एक-एक जना उपप्रवन्धक मागिएको छ ।
प्रशासन सहायक प्रवन्धक ९, लेखा सहायक
प्रवन्धक ७, आइटी सहायक प्रवन्धक ३, प्रशासन बरिष्ठ सहायक ६, बरिष्ठ लेखा
सहायक ४, बरिष्ठ ल्याब सहायक २ र बरिष्ठ कम्प्युटरसहायक ४ जनाका लागि आवेदन
खुलेको छ ।
यसैगरी प्रशासन सहायक, लेखा सहायक र सहायक
पदहरुका पनि आवेदन माग गरिएको छ । सम्बन्धित विषयमा स्नातक गरेका र
एसएसलसी पास गरेका सम्मले पदअनुसार आवदेन दिन सक्नेछन् ।
विज्ञापन हेर्नुस् 


0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्