लामो लिंग भएका व्यक्ति भन्छन्, ‘लिंगले पीडामात्र दियो, महिलाहरु मेरो छेउ पर्नै चाहँदैनन्’
मेक्सिकोको ५२ वर्षिया रोबर्टो इस्किेभल काब्रेराको लागि आफ्नो जिंग
अभिशाप भएको छ । संसारकै सबैभन्दा लामो लिंग भएका उनी यही ‘कीर्तिमान’ का
कारण दुःखी छन् ।
रोबर्टोको लिंग १९ इन्चको छ र उनको लिंगको टुप्पोको परिधि १० इन्चको छ । अहिलेसम्म यति लामो लिंग भएको दोस्रो व्यक्ति फेला परेको छैन् । यही लामो लिंगको कारण आफूले जीवनमा अनेक सास्ती भोग्नुपरेको रोबर्टोको गुनासो छ ।
‘लिंगले
पीडिामात्र दिएको छ,’उनले भने, ‘महिलाहरु मेरो छेउ पर्नै चाहँदैनन् ।
प्रेम गर्नु त परको कुरो ’ उनको लिंगको मेडिकल इमेजिङ फोटो अहिले सामाजिक
सञ्जालतिर भाइरल भइरहेको छ । लिंग यति ठूलो हुनुको कारण पत्ता लगाई निदानको
उपाय खोज्न डाक्टरहरुले प्रयास गरिरहेको रोबर्टोले जानकारी दिएका छन् । (एजेन्सीको सहयोगमा)
रोबर्टोको लिंग १९ इन्चको छ र उनको लिंगको टुप्पोको परिधि १० इन्चको छ । अहिलेसम्म यति लामो लिंग भएको दोस्रो व्यक्ति फेला परेको छैन् । यही लामो लिंगको कारण आफूले जीवनमा अनेक सास्ती भोग्नुपरेको रोबर्टोको गुनासो छ ।

0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्